जि. स. स. मा रहेका २०५८ देखि २०७३ सम्मका व्यक्तिगत घटनाका सूचना फारम सम्बन्धी विवरण

जि. स. स. मा रहेका २०५८ देखि २०७३ सम्मका व्यक्तिगत घटनाका सूचना फारम पालिकामा पठाईएको विवरण राष्ट्रिय परिचयपत्र तथा पंजिकरण बिभाग सिंहदरबार काठमाडौंको च नं ६७१ मिति २०७७।०६।०८ को पत्रानुसार जि.स.स. कार्यालयमा रहेका कपिलवस्तु जिल्लाको सम्पूर्ण पालिकाहरुको २०५८ देखि २०७३ सम्मका व्यक्तिगत घटनाका सूचना फारमहरु निम्न च. नं. र मितिको पत्रानुसार अनुसार सम्बन्धित पालिकामा पठाइएको ।

क्र सं    पालिकाको नाम           पालिकमा पठाईको मिति
१          बाणगंगा न. पा.           च नं २५८ मिति २०७८।०९।११
२         बुद्धभूमि न. पा.            च नं ४३९ मिति २०७८।१२।२५
३          शिवराज न. पा.           च नं ५१५ मिति २०७९।०३।१७
४         कृष्णनगर न. पा.          च नं ३९६ मिति २०७८।१२।०१
५         महाराजगंज न. पा.       च नं ५०३ मिति २०७९।०३।०१
६         कपिलवस्तु न. पा.         च नं १३६ मिति २०७९।०८।२९
७         विजयनगर गा. पा.        च नं ३१२ मिति २०७८।१०।२१
८         यशोधरा गा. पा.            च नं २८१ मिति २०७८।०९।२७
९         मायादेवि गा. पा.           च नं ३५३ मिति २०७८।११।११
१०        शुद्धोदन गा. पा.           च नं २८० मिति २०७८।०९।२०

Skip to toolbar