22 Oct, 2024, Tue info@dcckapilvastu.gov.np (+९७७)-०७६-५६००७२
/ बोर्ड बैठक

मिति २०८१।०२।०३ गते जि स स बोर्ड बैठकको निर्णय

व्यवस्थापन शाखा २०८१ जेठ २३ गते बुधबार १६:३२:३६ बजे

मिति २०८१।०२।०३ गते जि स स बोर्ड बैठकको निर्णय

निर्णयहरुः

निर्णय नं. १ प्रस्ताव नं. १ मा छलफल गर्दा मिति २०८१/०१/१५ देखि अनिवार्य अवकास हुनु भएका जिल्ला समन्वय अधिकारी श्री भूमिराम पोखरेलको उच्च सम्मान प्रकट गर्दै सेवा निवृत जीवन सुखद रहोस् भन्ने शुभकामना व्यक्त गर्दै विदाई गरियो तथा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको च.नं. २१७० मिति २०८१/०१/२० को सरुवा पत्रानुसार जिल्ला समन्वय समितिको कार्यालय पाल्पाबाट जिल्ला समन्वय समितिको कार्यालय कपिलवस्तुमा सरुवा भई आउनु भएका जिल्ला समन्वय अधिकारी श्री जनार्दन अधिकारीलाई स्वागत गरियो ।

निर्णय नं. २ प्रस्ताव नं. २ मा छलफल गर्दा जिल्ला समन्वय समितिको कार्यालय कपिलवस्तुको कार्यालय प्रमूखको आवासलाई मर्मत, सम्भार गरि बस्न योग्य बनाउने र आवासको लागि आवश्यक पर्ने भाँडाकुडा, कार्पेट, ए.सी., ग्यास चुलो, फ्रिज, डवल वेड पलङ लगायत अन्य अत्यावश्यक सामान खरिद गर्ने निर्णय गरीयो ।

निर्णय नं. ३ प्रस्ताव नं. ३ मा छलफल गर्दा यस कार्यालयमा कार्यरत ना.सु. श्री छवि किरण शर्माको हजुरआमा पदम कुमारी उपाध्यायको मिति २०८१/०१/२६ मा भएको असामहिक निधन प्रति हार्दिक श्रद्धान्जलि प्रकट गर्दै शोकाकुल परिवार प्रति गहिरो समवेदना प्रकट गर्ने निर्णय गरियो ।

निर्णय नं. ४ प्रस्ताव नं. ४ मा छलफल गर्दा यस कार्यालयको ठेक्का नं. 01/DCC/KPL/080/081 को मिति २०८०/११/२९ को सम्झौता तथा सूचना अनुसार जि.स.स.को मर्मत सम्भार भइरहेकोमा सो कार्य उपर छलफल गर्दा कार्यालय प्रमूखको निवास भवन वरीपरी थप ढलान, इट्टा सोलिङ्ग, प्लास्टर, पनिङ्ग

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. मिति २०८१।०२।०३ गते जि स स बोर्ड बैठकको निर्णय २०८१ जेठ २३ गते बुधबार १.११ एम.बि.

थप बोर्ड बैठक

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ आश्विन २९ गते मंगलबार